|  

नेपाल-भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस्ः  आशिका तामाङ

१ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन्।

‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्’ उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भनेकी छन् ।

यी लगायतका सीमा क्षेत्रमा समस्याबारे सरकारको ध्यानाकर्षण गर्दै सांसद तामाङले आवश्यक परे पर्खाल नभए काँडेतार भए पनि लगाउन माग गरेकी हुन् ।